National life

‘भिजिट नेपाल २०८५’ मनाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
2.2kShares
‘भिजिट नेपाल २०८५’ मनाइने
ncell

काठमाडौं। नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।

आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे । यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए ।

Royal Enfield
nic asia capital
पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा उनले गरे । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे । पर्या पर्यटनलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?