National life

माछापुच्छ्रे बैंकको सञ्चालकमा मुकुन्द महत सहित २ जना नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
656Shares
माछापुच्छ्रे बैंकको सञ्चालकमा मुकुन्द महत सहित २ जना नियुक्त
ncell

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा मुकुन्द महत सहित २ जना नियुक्त भएका छन् ।

बैंकको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त हुने सञ्चालकहरूमा मुकुन्द महत र अनिल शाह रहेका छन् ।

दुवै जना संस्थापक शेयर धनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । बैंकले उनीहरूलाई सोही मितिदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयर धनी जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्सका तर्फबाट प्रतिनिधित्व गर्ने हरिभक्त सिग्देलको राजीनामा स्वीकृत गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?