National life

राष्ट्रिय योजना आयोगमा प्रा.संगीता सिंह र अन्य ३ जना सदस्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
649Shares
राष्ट्रिय योजना आयोगमा प्रा.संगीता सिंह र अन्य ३ जना सदस्य नियुक्त
ncell

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा ४ सदस्यलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले रिक्त रहेका ४ सदस्य पदमा प्रा.संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत, प्रा.शिवराज अधिकारी र डा.अरनिको पाण्डेलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सत्ता समीकरण बदलिएसँगै नेपाली काँग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त ४ सदस्यहरूले राजीनामा दिएपछि सो स्थानमा उनीहरूलाई नियुक्त गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?