National life

रेकर्ड कायम गरेको डलरको भाउमा ब्रेक,आज कुन देशको विनिमय दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
547Shares
रेकर्ड कायम गरेको डलरको भाउमा ब्रेक,आज कुन देशको विनिमय दर कति ?
ncell

काठमाडौंः नेपाल राष्ट्रबैंकले आज बिहीवारका दिन विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार २ दिनसम्म लगातार बढेर रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ बिहीबार स्थिर छ।

बिहीबार १ डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ। पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ।

Royal Enfield
nic asia capital

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.36133.96
EUR  (European Euro)1141.93142.57
GBP  (UK Pound Sterling)1166.14166.89
CHF  (Swiss Franc)1146.40147.06
AUD  (Australian Dollar)185.7086.09
CAD  (Canadian Dollar)196.6097.03
SGD  (Singapore Dollar)197.9098.34
JPY  (Japanese Yen)108.628.66
CNY  (Chinese Yuan)118.4218.51
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5736.73
THB  (Thai Baht)13.623.64
AED  (UAE Dirham)136.3136.48
MYR  (Malaysian Ringgit)127.8327.96
KRW  (South Korean Won)1009.649.68
SEK  (Swedish Kroner)112.1812.23
DKK  (Danish Kroner)119.0219.11
HKD  (Hong Kong Dollar)117.0317.11
KWD  (Kuwaity Dinar)1432.69434.64
BHD  (Bahrain Dinar)1353.74355.33

 

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?