National life

लाभांश पारितको मुख्य एजेण्डा सहित इमर्जिङ्ग भेन्चर लिमिटेडले बोलायो विशेष सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
488Shares
लाभांश पारितको मुख्य एजेण्डा सहित इमर्जिङ्ग भेन्चर लिमिटेडले बोलायो विशेष सभा
ncell

काठमाडौँ । गत आर्थिक वर्षको सञ्चित नाफाबाट इमर्जिङ्ग भेन्चर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २१ गते बिहान साढे १०ः३० बजे कृष्ण टावर नयाँ बानेश्वर, काठमाडौँमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित १० प्रतिशतका दरले ९ करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण प्रस्तुत गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?