काठमाडौं । लिम्बिनी विकास बैंक लिमिटेडले कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । बैंकले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको हाे ।
बैंकबाट कर्जा लिई साँवा ब्याज चुक्ता नगरेपछि बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गर्न लागेको जनाएको छ ।
साथै, तोकिएको समयावधिभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ ।



































