National life

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
499Shares
विद्युत् प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त
ncell
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन् । सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका हुन्।
आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरूलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरेको हो। यस अगाडि सञ्चालक द्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।
Royal Enfield
nic asia capital
 मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो। सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो ।
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?