National life

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
514Shares
विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थप
ncell

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थपेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थप गरेको हो।

अब बक्यौता महसुल मंसिर ५ गतेसम्म बुझाउन सकिने छ।

यसअघि प्राधिकरणले बक्यौता महसुल असोज ३० गतेसम्म बुझाउन सकिने गरी पहिलोपटक म्याद थप गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, चाडपर्व र उपभोक्ताको समयसीमा अपर्याप्त भएको गुनासोका आधारमा मद थप गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

यसअघि गत भदौ १७ गते प्राधिकरणले १५ दिने सूचना जारी गर्दै भदौ १७ दिनभित्र विगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएबापत तिर्न बाँकी महसुल बुझाउन ताकेता गरेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?