National life
cg eloctronics

विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै ग्लोबल आइएमई बैंक ,बोलपत्र पेश गर्ने मिति कहिलेसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
680Shares
विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै ग्लोबल आइएमई बैंक ,बोलपत्र पेश गर्ने मिति कहिलेसम्म
muktinatha bikash bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न शाखाको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । आज बिहान एउटा आह्वान पत्र जारी गर्दै बैंकले कमलादी शाखा तथा धनगढी शाखाको धितोमा रहेको विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको छ।

सो सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सात दिनभित्र तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?