National life
cg eloctronics

शिखर इन्स्योरेन्सले गर्‍यो भूकम्प पीडितलाई २० दिनमै दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
635Shares
शिखर इन्स्योरेन्सले गर्‍यो भूकम्प पीडितलाई २० दिनमै दाबी भुक्तानी
muktinatha bikash bank

काठमाण्डौ।  शिखर इन्स्योरेन्सले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुगेका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गरेको हो ।

भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्यांकनको काम सुरु गरेको थियो ।भूकम्पबाट पीडित बीमितको निवेदन आउनुभन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई खोजेर क्षति मूल्यांकनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति संख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिएकका छन् ।

केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?