National life
cg eloctronics

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
601Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उता, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 138.90 139.50
eur (European Euro)
1 150.95 151.60
gbp (UK Pound Sterling)
1 179.85 180.62
chf (Swiss Franc)
1 157.47 158.15
aud (Australian Dollar)
1 87.35 87.72
cad (Canadian Dollar)
1 96.60 97.02
sgd (Singapore Dollar)
1 104.01 104.46
jpy (Japanese Yen)
10 9.38 9.42
cny (Chinese Yuan)
1 19.17 19.25
sar (Saudi Arabian Riyal)
1 37.04 37.20
qar (Qatari Riyal)
1 38.11 38.27
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 37.82 37.98
myr (Malaysian Ringgit)
1 31.30 31.43
krw (South Korean Won)
100 9.54 9.59
sek (Swedish Kroner)
1 13.65 13.71
dkk (Danish Kroner)
1 20.24 20.33
hkd (Hong Kong Dollar)
1 17.87 17.95
kwd (Kuwaity Dinar)
1 450.84 452.79
bhd (Bahrain Dinar)
1 368.47 370.07
omr (Omani Rial)
1 360.79 362.35

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?