National life

शेयर धनीलाई लाभांश नदिने धौलागिरि लघुवित्तको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
550Shares
शेयर धनीलाई लाभांश नदिने धौलागिरि लघुवित्तको निर्णय
ncell

काठमाडौँ। धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि शेयर धनीलाई लाभांश नदिने भएको छ ।

मंसिर २९ गते बसेको संस्था सञ्चालक समितिको बैठकले   कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैठकले गत आवको लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ। लघुवित्तले आगामी वर्षमा सुधारात्मक कदमहरू चाल्दै लगानीकर्ताको विश्वास कायम राख्न प्रयास गर्ने योजना सार्वजनिक गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?