National life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
451Shares

काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स राखेको छ।

कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन्।

३५ दिनभित्र संस्थापक शेयरधनीले सो शेयर खरीद नगरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?