National life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
548Shares
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ? 
ncell

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको छ ।

उक्त बैठकले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?