National life

सरकारको आम्दानी भन्दा खर्च बढी, लक्ष्य अनुरूपको राजस्व संकलनमा समेत गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
381Shares
सरकारको आम्दानी भन्दा खर्च बढी, लक्ष्य अनुरूपको राजस्व संकलनमा समेत गिरावट
ncell

काठमाडौँ। चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा संघीय सरकारले ४ खर्ब रुपैयाँ बढीको आम्दानी गरेको छ ।

सरकारले मंसिर मसान्त सम्ममा ३ खर्ब ९९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । ५ महिनाको अवधिमा राजस्वबाट मात्रै १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार अन्य आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यता ५ खर्ब ५६ अर्ब रुपैयाँ रुपैयाँ सरकारले खर्च गरेको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महालेखा नियन्त्रणको कार्यालय अनुसार ५ महिनामा कुल बजेटको २९ दशमलव ८९ प्रतिशत खर्च भएको जनाएको छ । चालू खर्च मात्रै ३ खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च ४० अर्ब रुपैयाँ मात्रै भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
381SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?