National life

सरकारले लगानी एक्सप्रेस नीति लागू गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.4kShares
सरकारले लगानी एक्सप्रेस नीति लागू गर्ने
ncell

सरकारले आगामी आर्थिक वर्षदेखि लगानी एक्सप्रेस नीति लागू गर्ने भएको छ ।  सोमबार संघीय संसद्क‌ो संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी एक्सप्रेस नीति लागू गर्ने बताएका हुन् ।

‘व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिनेछ’, राष्ट्रपति पौडेलले भने ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?