National life

सानिमा सेक्यूरिटीजले गर्यो कारोबार शुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
539Shares
सानिमा सेक्यूरिटीजले गर्यो कारोबार शुरु
ncell

काठमाडौं । सानिमा सेक्यूरिटीज अर्थात ब्रोकर नं. ८३ ले असोज २९ गतेदेखि आफ्नो कारोबार शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीजका सञ्चालकहरुले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए ।

Royal Enfield
nic asia capital

सानिमा सेक्यूरिटीजले २०८० साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र २०८० भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?