National life

सुनको मूल्य एकै दिन २ हजारले बढ्यो, कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
542Shares
सुनको मूल्य एकै दिन २ हजारले बढ्यो, कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौँ। यस साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य ठुलो अन्तरले बढेको छ ।

ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै बिहीबार एकै दिन तोलामा ४ हजार रुपैयाँले घटेको सुन आज शुक्रवार भने प्रतितोला २ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/48199

सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीका अनुसार सुनचाँदीको मूल्य घट्नुको मुख्य कारण नै अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जीत भएको भन्दै बिस्तारै सुनको मूल्यमा पुनः बढोत्तरी आउने जनाएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?