National life

सुनचाँदीको मूल्यमा लगातार गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
551Shares
सुनचाँदीको मूल्यमा लगातार गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा लगातार पाचौं कारोबारका दिन आज पनि सुनको मूल्य घटेको छ। सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न सुरु गरेको सुनचाँदीको मूल्य पाचौ कारोबारका दिन समेत ओरालो लागेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको हो । यद्यपि  डोनाल्ड ट्रम्पको जीत बाहेक सुनको मूल्य घट्नुको अन्य कुनै आधार नभएको कारण सुनको मूल्यमा पुनः बढ्ने महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले बताएमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?