National life

सुपारमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
548Shares
सुपारमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ । आज आइतबार मंसिर १६ गतेका दिन सुपारमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

लाभांश तथा सभा प्रयोजनका लागि यस कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्दै छ। तसर्थ, आज मंसिर १६ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन तथा लाभांश हात पार्न सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्दै छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?