National life

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिती निर्विरोध चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
475Shares
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिती निर्विरोध चयन
ncell

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारण सभा समापन भएको छ ।

घोराही उपमहानगरपालिका वार्ड नं १५,दाङ्ग स्थित होटल माला इनमा उक्त साधरणसभा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व.

Royal Enfield
nic asia capital
२०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?