National life
cg eloctronics

१७% हकप्रद सेयर बिक्री गर्न प्रभु महालक्ष्मी लाइफले माग्यो बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
678Shares
१७% हकप्रद सेयर बिक्री गर्न प्रभु महालक्ष्मी लाइफले माग्यो बोर्डसँग अनुमति
muktinatha bikash bank

काठमाडौँ :  १७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले १ः०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो। यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल यसको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यसमा १७५ हकप्रद सेयर बिक्री भएमा चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?