National life

१ लाख २० हजार कट्यो सुनको मूल्य, कतिमा हुदैछ आज कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
567Shares
१ लाख २० हजार कट्यो सुनको मूल्य, कतिमा हुदैछ आज कारोबार ?
ncell

काठमाडौं । मङ्गलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुन प्रति तोला ६ सयले बढ्दा चाँदी प्रति तोला १० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन प्रति तोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिश्व समुदायमा हुने विभिन्न घटनाको कारण सुनको मूल्यमा थप बृद्धि हुदै जाने महासंघको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?