National life
cg eloctronics

अमेरिकी डलरको भाउमा सामान्य गिरावट, अन्य देशको मुद्राको भाउ कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
519Shares
अमेरिकी डलरको भाउमा सामान्य गिरावट, अन्य देशको मुद्राको भाउ कति छ ?
muktinatha bikash bank

काठमाडौं । आज आज कात्तिक १३ गते मंगलबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८४ पैसा र खरिददर १३४ रुपैयाँ २४ पैसा कायम भएको थियो ।आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा खरिद दर १७४ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 134.23 134.83
eur (European Euro)
1 145.21 145.86
gbp (UK Pound Sterling)
1 174.21 174.99
chf (Swiss Franc)
1 154.96 155.65
aud (Australian Dollar)
1 88.67 89.06
cad (Canadian Dollar)
1 96.62 97.05
sgd (Singapore Dollar)
1 101.54 101.99
jpy (Japanese Yen)
10 8.79 8.83
cny (Chinese Yuan)
1 18.83 18.92
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.78 30.92
krw (South Korean Won)
100 9.70 9.75
sek (Swedish Kroner)
1 12.66 12.72
dkk (Danish Kroner)
1 19.47 19.55
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 437.76 439.72
bhd (Bahrain Dinar)
1 356.02 357.61

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?