National life

आईपीओ निष्काशन गर्दै जस्मिन पेन्ट्स, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
1.1kShares
आईपीओ निष्काशन गर्दै जस्मिन पेन्ट्स, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल
ncell

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस विषयमा भएको सम्झौतामा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जस्मिन पेन्ट्स मनकामना समुहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?