National life

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
1.2kShares
कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?
ncell

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।

सोमबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर घोषणा गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियम निकायले पारित गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीले उक्त लाभांश पाउने कम्पनीले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?