National life

बाढी पहिरो प्रभावितलाई पहिलो किस्ता तत्काल उपलब्ध गराउने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
456Shares
बाढी पहिरो प्रभावितलाई पहिलो किस्ता तत्काल उपलब्ध गराउने सरकारको निर्णय
ncell

काठमाडौँ। बाढी पहिरो प्रभावितलाई सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको जानकारी दिएका छन् ।

‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले भनेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने बताए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?