National life

सुनचाँदीको मूल्यमा वृद्धि: प्रतितोला कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
474Shares
सुनचाँदीको मूल्यमा वृद्धि: प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । आज बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबारका दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने  ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?