National life
cg eloctronics

एनएमबि लघुबित्तले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
696Shares
एनएमबि लघुबित्तले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?
muktinatha bikash bank

काठमाडौं । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुबित्तले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदकाकित लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका अनुसार इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मिति भदौ ९ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?