National life

कामना सेवा विकास बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
515Shares
कामना सेवा विकास बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि केही, सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि केही र कन्ट्रायाक्टल स्टाफ माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३ गतेभित्र आवेन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital
उक्त पदका लागि न्युनतम ब्याजलर डिग्री म्यानेजमेन्ट तथा इकोनोमिक्समा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?