National life
cg eloctronics

आईपीओ निष्कासन गर्ने प्रक्रियामा संयुक्त ऊर्जा लिमिटेड, पुस २१ गते साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
641Shares
आईपीओ निष्कासन गर्ने प्रक्रियामा संयुक्त ऊर्जा लिमिटेड, पुस २१ गते साधारणसभा
muktinatha bikash bank

काठमाण्डौ । संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते शनिबार हुने साधारणसभामा लैजाने तयारि गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासन पछि प्राप्त हुने रकम उपयोगबारेमा पनि छलफल हुने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ । यसैगरी, सोही सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?