National life

काठमाडौंका यी स्थानहरुमा आज विद्युत् आपूर्ति प्रभावित तथा बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
451Shares
काठमाडौंका यी स्थानहरुमा आज विद्युत् आपूर्ति प्रभावित तथा बन्द हुने
ncell

काठमाडौं। आज मंसिर १४ गते, बिहीबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित तथा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गर्दै टेकू–स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा प्रभावित तथा बन्द हुने बताएको छ।

प्राधिकरणका अनुसार यस दिन कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति प्रभावित हुनेछ । त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न भएमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुचारु हुने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?