National life

इप्पान महासचिव टीएन आचार्यले विपद् उद्धार कोषमा ११ लाख सहयोग गरे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.2kShares
इप्पान महासचिव टीएन आचार्यले विपद् उद्धार कोषमा ११ लाख सहयोग गरे
ncell

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

आचार्यले आफ्नो कम्पनी भिजन इनर्जीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन आफ्नो तर्फबाट उक्त सहयोग गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?