National life

तेह्रथुम पावरका प्रबन्ध सञ्चालक डाँगीको राजीनामा भयो स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.1kShares
तेह्रथुम पावरका प्रबन्ध सञ्चालक डाँगीको राजीनामा भयो स्वीकृत
ncell

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । गत कात्तिक १७ गते बिहान ८।१५ बजे बसेको सञ्चालक समितिको बैठकले डाँगीले दिएको कम्पनी प्रबन्ध सञ्चालक पदको राजीनामा स्वीकृत गरेको हो ।

काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीमा उक्त बैठक सम्पन्न भएको हो ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?