National life
cg eloctronics

आईएमई लाइफ इन्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणबारे तालिम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
632Shares
आईएमई लाइफ इन्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणबारे तालिम
muktinatha bikash bank

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ ।

इन्स्योरेन्स कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीका लागि तालिम प्रदान गरेको हो । ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मङ्सिर १७ गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति एएमटीरसिएफटीका महत्त्व र लक्ष्यहरू विषयक तालिम प्रदान गरिएको हो ।

त्यस्तै कम्पनीले  मनि लाउन्डरिङका घटनाहरू, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरू, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटनाहरू, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङ∙को पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्न, जोखिम वर्गिकरण, वित्तीय जोखिमाड्नको चरण, कम्पनीको भूमिका कारबाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो।

आईएमई लाइफ ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरूको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?