National life

आज आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.4kShares
आज आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
ncell

काठमाडौँ। आज आईएमई लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि १०.५२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले पुस २४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको दियो महलमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?