National life

नेपाल लाइफको ३ जना संचालक सदस्यको पदबहाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
459Shares
नेपाल लाइफको ३ जना संचालक सदस्यको पदबहाली
ncell

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारण सभाको निर्णयअनुसार तीन जना सञ्चालकको पद बहाली भएको छ ।

कम्पनीको स्थगन रहेको सर्वसाधारण शेयर धनीहरू (समूह ख) को सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न गर्दै बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका छन ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरूले अध्यक्ष  गोविन्द लाल संघईबाट शपथ ग्रहण गरी पद बहाली गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?