National life

नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ लाख बढीको बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
985Shares
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ लाख बढीको बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । रुकुम घर भएका नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गोविन्द बि.कको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले बाफिकोट गाउँपालिका एकका गोविन्द बि.कको परिवारलाई एक लाख १९ हजार ५९३ रुपैयाँको चेक दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिकले नेशनल लाइफमा एक लाख रुपैयाँको बीमा गरेका थिए । उनले हालसम्म १८ हजार २१ रुपैयाँ मात्रै बीमा शुल्क बुझाएका थिए । शाखा प्रमुख टंक हमालले बि।कको बुबा तिल बहादुर कामीलाई उक्त रकम प्रदान गरेका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा कम्पनीको मुख्य व्यवसाय प्रबन्धक लाल बहादुर बोहरा, व्यवसाय प्रबन्धक फर्मिका बि.कको समेत उपस्थिति थियो। जीवन बीमा जोखिम बहन गर्ने महत्त्वपूर्ण माध्यम भएको भन्दै जीवन बीमाका विषयमा आजै सोच्न अनुरोध गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?