National life

प्रभु महालक्ष्मी लाइफको १ लाख ५३ हजार ४०२ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
452Shares
प्रभु महालक्ष्मी लाइफको १ लाख ५३ हजार ४०२ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५३ हजार ४०२ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक शेयरधनी सैला श्रेष्ठको १ लाख २० हजार ७८० कित्ता, सनराइज होल्डीङ्गस प्रा.लि.को १८ हजार ३४८ कित्ता, सैलेश श्रेष्ठको १२ हजार ७८ कित्ता र अनिल प्रसाद श्रेष्ठको २ हजार १९६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर कम्पनीका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?