National life

शिखर इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
545Shares
शिखर इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न
ncell

काठमाडों। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले यस अगाडि नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालक निर्वाचित गरेको छ ।

सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि आज चैत्र ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?