National life
cg eloctronics

विष्णु पौडेलविरुद्ध पुनः ६ दिन म्याद थप, अनुसन्धान जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1KShares
विष्णु पौडेलविरुद्ध पुनः ६ दिन म्याद थप, अनुसन्धान जारी
ncell

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान जारी राख्न अदालतले पुनः ६ दिनको म्याद थप गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका उनलाई तेस्रोपटक म्याद थपिएको हो।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले थप अनुसन्धानका लागि समय दिने निर्णय गरेको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे शंका लागेपछि अनुसन्धान अघि बढाएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि पनि अदालतले दुई पटक म्याद थप गरिसकेको अवस्थामा पुनः थप समय दिइएको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?