National life

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि किन पक्राउ परे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
382Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि किन पक्राउ परे ?
ncell

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे भने प्रहरीले तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन् ।

Royal Enfield
nic asia capital
विशेषगरी साइबर कसुरसँग सम्बन्धित घटनामा उनी प्रहरी नियन्त्रणमा पर्ने गरेका छन् ।

यसपटकको पक्राउबारे थप विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।

यो समाचार शेयर गर्नुहोस्
382SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?