National life
cg eloctronics

अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
779Shares
अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो ।

त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?