National life
cg eloctronics

एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको फराकिलो जित

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
866Shares
एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको फराकिलो जित
ncell

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध तीन गोलको जित कायम गरेको छ। अमेरिकाकाको फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पे एक्लैले दुई गोल गरेका छन्। फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो।

पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका छन्। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए। पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?