National life
cg eloctronics

पतञ्जली जग्गा प्रकरण : माधव नेपालले पाए वारेस राख्ने अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.6kShares
पतञ्जली जग्गा प्रकरण : माधव नेपालले पाए वारेस राख्ने अनुमति
muktinatha bikash bank

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा वारेस नियुक्त गर्न अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालले दिएको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो।

नेपालमाथि पतञ्जली योगपीठको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्न अनुमति दिने क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त प्रकरणमा दायर भ्रष्टाचार मुद्दा विगत डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन अवस्थामा छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?