National life

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१० असोज २०८३, शनिबार
287Shares
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
ncell

काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ ।

Royal Enfield
nic asia capital
योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
287SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?