National life
cg eloctronics

स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२६ असोज २०८३, सोमबार
398Shares
स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त
ncell

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका तीन सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयोजित कार्यक्रममा तीनै जना सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

नयाँ सदस्यहरूको नियुक्तिसँगै स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पद पूर्ति भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
398SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?