National life
cg eloctronics

पूर्वमन्त्री विष्णु पौडेल विशेष अदालतमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा अनुसन्धान गरिरहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१५ असार २०८३, सोमबार
953Shares
पूर्वमन्त्री विष्णु पौडेल विशेष अदालतमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी
ncell

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा पेश गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। यसै सिलसिलामा उनलाई अदालतमा उपस्थित गराइएको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। यसअघि उनीविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?