National life
cg eloctronics

आइएमई लाइफकाे व्यतित बीमा लेख नविकरण गर्दा शत प्रतिशत छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
697Shares
आइएमई लाइफकाे व्यतित बीमा लेख नविकरण गर्दा शत प्रतिशत छुट
muktinatha bikash bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने भएकाे छ । कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको हाे ।

कम्पनीले २०७९ असोज ७ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गर्ने भएकाे हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?