National life

आइएमई लाइफद्वारा ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
465Shares
आइएमई लाइफद्वारा ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
ncell

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश उप प्रमुख ओम प्रकाश राई, बिष्ट अतिथि ट्रेनर विपी रेग्मी, विभिन्न कम्पनीका ब्रान्च म्यानेजर,यस ग्रुप कार टप लिडरहरु साथै, कार्यक्रमको अध्यक्ष चिफ एजेन्सी मेनेजर एमडिआरटी नगेन्द्र कुमार श्रेष्ठको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तीन घण्टा बीमा बिक्री कला तथा उत्प्रेरणा सम्बन्धी तालिम विपी रेग्मीले दिएका थिए । प्रमुख अतिथि प्रदेश उपप्रमुख ओम प्रकाश राईले अभिकर्ताको जिम्वेवारी र काम कर्तव्य बारेमा जानकारी दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस ग्रुप रहेका लिडरहरुलाई विभिन्न विधामा उत्कृष्ठ व्यवसाय गर्ने ६० जनालाई सम्मान गरिएको थियो। साथै २०२४ को एमडिआरटी अन्जना कार्कीलाई पञ्चेबाजा सहितको सम्मना गरिएको थियो ।

यस कार्यक्रमको प्रमुख लिडर नगेन्द्र कुमार श्रेष्ठले आफ्नो खर्चमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको र अब आउने समय २०८० र८१ मा आफ्नो खर्च के के गर्ने कहिले कहिले कार्यक्रम गर्ने तालिका सम्बन्धी जानकारी दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?